संसद्को क्यान्टिन महंगो भयो, सस्तो गरियोस् : सांसद भण्डारी
८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले संसद्को क्यान्टिन महंगो भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘क्यान्टिनको बारेमा बोल्दा उहाँ (सोल्टी होटल)लाई नै दिए पनि हुन्छ । तर, रेटको कम्प्रमाइजको कुरा र सस्तो आइटमहरूको पनि केही कुरा गर्नुपर्छ जस्तो लाग्छ’, उनले भने । कुन […]
