Depository of News

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘विराट एक्स्पो २०२६’ को मुख्य प्रायोजक, ‘वामवाम हाइड्रेसन ड्रिंक‘ हाइड्रेसन पार्टनर

newsdepo.com · world

विराटनगर । विराट एक्स्पो २०२६ को मुख्य प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहने भएको छ। यस सम्बन्धमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स र उद्योग संगठन मोरङबीच विराटनगरमा औपचारिक सम्झौता भएको हो। सम्झौतासँगै म्याक्स टाइगर इनर्जी ड्रिंक ‘इनर्जी पार्टनर’ तथा वामवाम हाइड्रेसन ड्रिंक‘ हाइड्रेसन पार्टनर’ का रूपमा विराट एक्स्पोसँग जोडिएका छन् । आगामी पौष २ देखि ११ गते […]

Read full article →