Depository of News

सानिमा मिडिल तमोरको लाभांश घोषणा, बुक क्लोज कहिले ?

newsdepo.com · world

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश पारित गर्न कम्पनीले असोज ३० गते वार्षिक साधारण सभा बोलाएको छ । साधरण सभा प्रयोजनका […]

Read full article →