रास्वपा सांसद महताको गुनासो– आपतकालीन अवस्थामा हेली उद्धारको सुविधा पाइएन
८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्र सिंह महताले आफ्नै परिवारका सदस्यले भोगिरहेको पीडा र त्यसबाट आफूले गरेको अनुभूतिमार्फत राष्ट्रिय समस्या देखाउने प्रयास गरेका छन् । प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले सधैं अरूका समस्या र पिडा सदनमा उठाउँदै आएकोमा आजमा आफ्नै परिवारका सदस्यले भोगिरहेको पीडा सुनाएका हुन् । उनका अनुसार, उनका भाइ बुहारी […]
