कांग्रेस तिलोत्तमा नगर सभापतिमा ढकालको प्यानल निर्वाचित
८ असोज, बुटवल । नेपाली कांग्रेस तिलोत्तमा नगर सभापतिमा नारायण ढकाल प्यानल सहित निर्वाचित भएका छन् । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत बुधबार भएको नगर अधिवेशन अन्तर्गत दुई प्यानलबीच भएको मतदानबाट ढकाल सभापतिमा निर्वाचित भएका हुन् । ढकाल तिलोत्तमा १३ का वडाध्यक्ष समेत हुन् । प्राप्त मतपरिणामअनुसार ढकालले ३२७ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी भेषराज पाण्डेले […]
