Depository of News

काभ्रेमा यात्रुबाहक बस खोलामा फस्यो, यात्रु सुरक्षित

newsdepo.com · world

८ असोज, कठमाडौं । काभ्रेको रोशी गाउँपालिका–७ कटुन्जेबाट थानसिंह जाने क्रममा यात्रुबाहक बस खोलामा फसेको छ । थानसिंह जाने भित्री सडकखण्डस्थित खरिबोटमा यात्रुबाहक बस खोला तर्ने क्रममा बीचमा फसेको हो । बस फसेको सूचना पाएपछि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेश भकुण्डेबेशीबाट सशस्त्रका असई समुन बुढाथोकीको कमाण्डमा १० जनाको विपद् व्यवस्थापन टिम परिचालन भएको थियो । […]

Read full article →