काभ्रेका १२ पालिकामा कांग्रेस अधिवेशन सम्पन्न, खानीखोला बाँकी
८ असोज, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये १२ तहमा नेपाली कांग्रेसको पालिका अधिवेशन सम्पन्न भएको छ । खानीखोला गाउँपालिकामा भने अधिवेशन हुन बाँकी छ । कांग्रेसका अनुसार बुधबार सम्पन्न अधिवेशनबाट बनेपा नगरपालिका सभापतिमा राम जोशी निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी सुधिर वैद्यलाई पराजित गरेका हुन् । त्यस्तै पाँचखाल नगरपालिका सभापतिमा सञ्जय तामाङ दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका […]
