Depository of News

काभ्रेका ४ स्थानीय तहका विद्यालय २ दिन बिदा

newsdepo.com · world

८ असोज, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका चार स्थानीय तहमा आज र भोलि सबै विद्यालय पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका छन्। बनेपा, बेथानचोक, मण्डनदेउपुर र रोशी गाउँपालिकाले वर्षा, बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै आफ्ना क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । बाँकी रहेका धुलिखेल, पनौती, खानिखोला, तेमाल, नमोबुद्ध, पाँचखाल र चौँरीदेउरालीमा जोखिमयुक्त विद्यालयलाई […]

Read full article →