Depository of News

भन्सार अधिकृतले सशस्त्रका एसपीलाई धम्क्याएको विषय संसद्‌मा उठ्यो

newsdepo.com · world

८ असोज, काठमाडौं । कन्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई गाडी नियन्त्रणमा लिएको भन्दै धम्क्याएको विषयबारे संसद्मा प्रश्न उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौलाले प्रतिनिधिसभामा यो विषय उठाएकी हुन् । भन्सारमा गाडी नियन्त्रणमा लिएको भनी अत्यन्तै तल्लो स्तरको धम्कीपूर्ण भाषा प्रयोग गर्दै थर्काएको विषय बाहिर आएको भन्दै उनले संसद्मा […]

Read full article →