Depository of News

नयाँ भवनबाट संसद चलाउन अझै आधा वर्ष कुर्नुपर्ने, पौने नौं अर्बको आयोजनमा के छन् अड्चन ?

newsdepo.com · world

काठमाडौं । जेनजी आन्दोलनपश्चात गठन भएको नयाँ सरकारले पहिलो संसद बैठक नै नयाँ भवनबाट गर्ने तरखर गरेको थियो । तर, विभिन्न प्राविधिक कारणले पहिलो बैठक नयाँ भवनमा बस्न नसकेपनि बजेट भाषण भने नयाँ भवनबाटै गर्नेगरि सरकारले पुनः ठूलै तामझाम गर्याे । बनिसकेका संरचनाको फिनिसिङ र बन्न बाँकी रहेका केहि संरचनाका लागि विदेशबाट ल्याउनुपर्ने आवश्यक सामग्री […]

Read full article →