सीएनएनसहित ३ मिडियामाथि ह्वाइट हाउसको प्रतिबन्धमा अदालतको रोक
७ असोज, काठमाडौं । अमेरिकी सङ्घीय अदालतले ह्वाइट हाउसमा सीएनएन, एमएस नाउ र पोलिटिकोमाथि लगाइएको प्रतिबन्धलाई तत्कालका लागि रोकिदिएको छ। न्युयोर्क टाइम्सका अनुसार, एक सङ्घीय न्यायाधीशले बिहीबार राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्त आदेश असंवैधानिक हुन सक्ने भन्दै ती तीनवटै सञ्चारमाध्यमको पहुँच तत्काल पुनर्बहाली गर्न ट्रम्प प्रशासनलाई आदेश दिएका हुन्। वासिङ्टनस्थित अमेरिकी जिल्ला अदालतका न्यायाधीश टिमोथी जे. […]
