Depository of News

महँगियो गोलभेँडा, एकैदिन १५ प्रतिशतसम्म वृद्धि

newsdepo.com · world

८ असोज, काठमाडौं । बजारमा गोलभेँडा महँगिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार सबै प्रकारका गोलभेँडाको भाउ बढेको हो । आज नेपाली ठूलो गोलभेँडाको मूल्य सबैभन्दा धेरै १५.३८ प्रतिशतले बढेको छ । हिजो बुधबार थोकमा प्रतिकिलो ६५ रुपैयाँ औसत मूल्य रहेको नेपाली ठूलो गोलभेँडा आज बिहीबार किलोको […]

Read full article →