Depository of News

पुटिनले विश्वभर युद्ध फैलाएको उल्लेख गर्दै यूएनमा जेलेन्स्कीले भने- युक्रेनसँग यसको उपचार छ

newsdepo.com · world

७ असोज, काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वभर युद्धको सङ्क्रमण फैलाइरहेको भन्दै यो सङ्क्रमण थप फैलिनुअघि नै उनलाई रोक्न नेटो सहयोगीहरूलाई आग्रह गरेका छन्। सम्बोधनको क्रममा थकित देखिएका जेलेन्स्कीको बोली पनि केही अड्किएजस्तो सुनिन्थ्यो। रुसविरुद्ध युक्रेनले गरिरहेको रक्षात्मक युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहँदा उनी आफैँ पनि […]

Read full article →