Depository of News

५ प्रतिशतभन्दा बढी सेयर बेच्दा १५ दिनअघि सूचना दिनुपर्ने, यस्तो छ नयाँ व्यवस्था

newsdepo.com · world

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुअघि धितोपत्र बजारलाई अग्रिम जानकारी दिनुपर्ने व्यवस्थासम्बन्धी अवधारणापत्र सार्वजनिक गरेको छ। बोर्डले २०८३ भदौ ९ गते बजार निगरानी, लगानीकर्ता संरक्षण तथा व्यवस्थित कारोबारको साधनका रूपमा विकास गर्ने उद्देश्यले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत कम्पनीका कुनै आधारभूत […]

Read full article →