Depository of News

अधिक तरलताको दबाब कायमै रहँदा बैंकहरुको सीडी रेसियो निरन्तर घट्दै, कुन बैंकको कति ?

newsdepo.com · world

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो महिनासम्म आइपुग्दा पनि वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) घट्ने क्रम रोकिएको छैन । चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ) मा सीडी रेसियो औसतमा ०.४४ प्रतिशत बिन्दुले घटेको हो । भदौ मसान्तसम्म आइपुग्दा सञ्चालनमा रहेका २० वाणिज्य बैंकको औसत सीडी रेसियो ७०.६५ प्रतिशत कायम भएको छ […]

Read full article →