सुनको मूल्य ३ लाखमुनि झर्यो
८ असोज, काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँ घटेको हो । अघिल्लो दिन सुनको मूल्य ३ लाख २ हजार ३ सय […]
