खोटाङमा सबै स्थानीय तहका शैक्षिक संस्था बन्द
८ असोज, खोटाङ । भारी वर्षालाई मध्यनजर गर्दै खोटाङका १० वटै स्थानीय तहहरूले एकदेखि दुई दिनका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका छन् । भारी वर्षा, भिषण हावाहुरी र चट्याङ पर्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लाका सबै स्थानीय तहले असोज ८ र ९ गते शैक्षिक संस्थामा बिदा दिएको हो । हिउँदे वा वर्षे बिदाबाट मिलान […]
