Depository of News

सल्यानको शारदा नगरपालिकामा दुई दिन विद्यालय बन्द

newsdepo.com · world

८ असोज, सल्यान । सल्यानको शारदा नगरपालिकाले दुई दिन विद्यालय दिने निर्णय गरेको छ । नगरपालिकाले ८ र ९ असोजमा नगरपालिका क्षेत्रभित्र सञ्चालित सबै विद्यालयमा बिदा दिने निर्णय गरेको हो । ९, १० र ११ असोजमा देशका विभिन्न स्थानमा भारी वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको भन्दै त्यसबाट हुन सक्ने जोखिमलाई […]

Read full article →