Depository of News

टेबलटेनिस पुरुष सिंगल्समा रुबिन र संयोग पहिलो चरणबाटै बाहिरिए

newsdepo.com · world

८ असोज, काठमाडौं । २०औं एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको पुरुष सिंगल्समा नेपालका रुबिन महर्जन र संयोग कपाली पहिलो चरणबाटै बाहिरिएका छन् । बिहीबार स्काइ हल टोयोटामा भएको खेलमा रुबिन मकाउका टिन इयान माकसँग तथा संयोग यमनका इब्राहिम गुब्रानसँग समान ४–१ को सेटमा पराजित भए । रुबिनले पहिलो सेट ५–११ ले गुमाएपछि दोस्रो सेटमा ११–३ को जित […]

Read full article →