Depository of News

भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह

newsdepo.com · world

८ असोज, स्याङ्जा । स्याङ्जामा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । निरन्तर वर्षाका कारण नदी तथा खोलामा जलसतह बढ्न सक्ने, आकस्मिक बाढी, पहिरो, डुबान तथा नदी किनारमा कटानको जोखिम बढ्ने भन्दै प्रशासनले सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गरेको हो । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान […]

Read full article →