Depository of News

वर्षा गराउने प्रणाली २४ घण्टापछि कमजोर बन्दै, कुन–कुन जिल्लामा छ जोखिम ?

newsdepo.com · world

मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित भएको गहिरो न्यूनचापीय प्रणाली आगामी २४ घण्टामा कमजोर बन्न सक्ने सम्भावना रहेको जनाएको छ । यद्यपि त्यसको प्रभावले नेपालका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको जोखिम भने कायम छ ।

Read full article →