एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै
८ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बिहान १० बजे सचिवालय र ललितपुरस्थित एक पार्टी प्यालेसमा मध्याह्न १२ बजे केन्द्रीय कमिटी बैठक बस्ने पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय कमिटी सदस्यहरूले […]
