Depository of News

कांग्रेस पोखरा महानगर सभापतिमा दोहोरिए सुरेन्द्रमान

newsdepo.com · world

८ असोज, काठमाडौं । नेपाली कांग्रेस पोखरा महानगरपालिकाको सभापतिमा सुरेन्द्रमान बिजुक्छे दोहोरिएका छन्। गए राति अबेर सम्पन्न मतगणना अनुसार बिजुक्छेले ६ सय ८७ मत प्राप्त गरी विजयी भएसँगै उनी पोखरा महानगर सभापतिमा दोहोरिएका हुन् । उनका प्रत्यासी सन्तोष पौडेलले ३ सय १७ र गणेशबहादुर थापाले ३ सय १५ मत ल्याए । उपसभापतिमा ९२० मत प्राप्त गरेर किर्तिबल्लभ त्रिपाठी निर्वाचित […]

Read full article →