दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले यस वर्षको दशैंका लागि ‘बजाज गेम अफ पावर – खेल्ने होरु’ अभियान ल्याएको छ। अभियानमार्फत बजाजका ग्राहक तथा मोटरसाइकल प्रेमीहरूले मोटरसाइकल खरिदसँगै पुरस्कार जित्ने, डिजिटल रेसमा सहभागी हुने र आफ्ना मनपर्ने च्याम्पियनसँग भेट्ने अवसर पाउनेछन्। दशैंको अवसरमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले रु. […]
