Depository of News

१००० दरको नयाँ नोट आजदेखि चलनचल्तीमा आउने

newsdepo.com · world

८ असोज, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ । नेपाल राष्ट्र बेंक मुद्रा व्यवस्थापन विभागका अनुसार शुक्रबारदेखि एक हजार दरका नयाँ नोट प्रचलनमा ल्याउन लागिएको हो । एक हजार दरको साविककै आकारमा रङ परिवर्तन गरी बैजनी रङको घेराभित्र फिक्का हरियो नोट चलनचल्ती ल्याउन लागिएको राष्ट्र बैंकले […]

Read full article →