Depository of News

भारी वर्षाको पूर्वानुमानसँगै कर्णालीमा उच्च सतर्कता

newsdepo.com · world

जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डा. इन्दिरा कडेलसँग मुख्यमन्त्री मंगलबाहादुर शाहीले लिएको ब्रिफिङपछि प्रदेश सरकारले मौसमको अवस्थालाई निरन्तर निगरानी गर्ने र आवश्यकताअनुसार सम्बन्धित जिल्लामा थप सतर्कता अपनाउने तयारी गरेको जनाएको छ।

Read full article →