एसियन गेम्स पुरुष क्रिकेट आजदेखि सुरु, नेपालको खेल शुक्रबार
८ असोज, काठमाडौं । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा सञ्चालन हुने पुरुष क्रिकेटतर्फ आज दुई खेल छन् । पहिलो खेल समूह ‘ए’ अन्तर्गत बिहान पौने ६ बजेदेखि अफगानिस्तान र जापानको बीचमा छ । दोस्रो खेल पौने ११ बजेदेखि समूह ‘बी’ मा […]
