संसद पुनर्स्थापनाको आन्दोलन आत्मघाती र विनाशकारी हुन सक्छ : गोकर्ण बिष्ट
७ असोज, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष गोकर्ण बिष्टले प्रतिनिधि सभा पुनर्स्थापनाको आन्दोलन गर्नेतिर जान नहुने बताएका छन् । केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष बिष्टले निर्वाचन सकिएको ८ महिनापछि प्रतिनिधि सभा पुनर्स्थापनाको आन्दोलन आत्मघातीर विनाशकारी हुने बताएका हुन् । ‘अध्यक्षको प्रतिवेदनमा पहिलो मुख्य कार्यभारमा प्रतिनिधि सभा पुनर्स्थापनाको लागि आन्दोलन गर्ने आशयको वाक्यांश छ,’ बिष्टले भनेका छन्, […]
