शक्ति राष्ट्रहरूको गद्धारीले नेपाल पीडामा छ : माधव नेपाल
७ भदौ, नुवाकोट । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले विश्वका शक्तिराष्ट्रहरूको लापरबाही र गद्धारीको कारण नेपालजस्तो निर्दोष मुलुकले पीडा भोग्नु परिरहेको टिप्प्णी गरेका छन् । बाढी प्रभावित तीन जिल्लाहरू रसुवा, नुवाकोट र धादिङका क्षतिग्रस्त क्षेत्रहरूको बुधवार अवलोकन र प्रभावित नागरिकहरूलाई भेट्न पुगेका नेपालले जलवायु परिवर्तनको प्रत्यक्ष मारबाट बच्न नेपालजस्ता अन्य राष्ट्रहरू एकताबद्ध भई कार्बन उत्सर्जन गर्ने […]
