विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ यू–२३ टी–२० क्रिकेटको उपाधि उदयपुरलाई
७ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी–२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरले जितेको छ । विराटनगरस्थित मरिलेबोन ज्वाला क्रिकेट मैदानमा सम्पन्न प्रतियोगिताको राउन्ड–रोबिन लिग चरणमा उदयपुरले चारै खेल जित्दै अपराजित रूपमा उपाधि जितेको हो । कोशी प्रदेशका […]
