Depository of News

आईपीएल २०२७ को मिनी अक्सन डिसेम्बरमा गोवामा हुने

newsdepo.com · world

७ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को मिनी अक्सन भारतको गोवामा डिसेम्बरमा हुने भएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) का सचिव देवजित सकियाले बुधबार अक्सन गोवामा आयोजना हुने पुष्टि गरेको समाचार संस्था क्रिकइन्फोले जनाएको छ । यो २०२३–२७ चक्रअन्तर्गतको अन्तिम मिनी अक्सन हुनेछ । पछिल्ला तीन संस्करणका अक्सन क्रमशः दुबई, […]

Read full article →