कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए मौसमबारे ब्रिफिङ, पूर्वतयारी कस्तो छ ?
चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात, पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यवाहक प्रधानमन्त्री वाग्लेसमक्ष गरिएको छ ।
