Depository of News

साइबर ठगीविरुद्ध कारबाही तीव्र पार्ने कम्बोडियाको प्रतिबद्धता

newsdepo.com · world

७ असोज, नोम पेन्ह (रासस/एएफपी) । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले बुधबार आफ्नो देश साइबर ठगीका लागि कहिल्यै पनि ‘सुरक्षित आश्रयस्थल’ नबन्ने बताएका छन्। उनले अनलाइन ठगीविरुद्ध सरकारले कारबाही तीव्र पारेको दाबी गरे । यद्यपि अन्तर्राष्ट्रिय साझेदारले कानुन कार्यान्वयनमा भएका प्रगतिलाई स्वागत गर्दै अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् । दक्षिणपूर्वी एसिया, विशेषगरी कम्बोडिया र द्वन्द्वग्रस्त […]

Read full article →