Depository of News

रहेनन् केयूका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्मा

newsdepo.com · world

७ असोज, काठमाडौं । काठमाडौ विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन भएको छ । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । उनको ८६ वर्षको उमेरमा बुधबार साझ ६:५० बजे मृत्यु भएको केयूका उपकुलपति विवेक बरालले जानकारी दिए । उनको भोलि (बिहीबार) दाहसंस्कार गरिने भएको छ । दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीर […]

Read full article →