सुकीप्रति उदार भएको मिन आङ ह्लाइङको दाबी
७ असोज, याङ्गुन (म्यान्मा) (रासस/एएफपी)। म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङले सन् २०२१ मा सत्ताच्युत गरी हिरासतमा राखिएकी पूर्वनेता आङ सान सुकीप्रति आफू ‘अत्यन्त उदार’ रहेको दाबी गरेका छन्। अमेरिकी पत्रिका ‘टाइम’ लाई दिएको अन्तर्वार्तामा उनले सुकीको अवस्थाबारे पुनर्विचार हुनसक्ने सङ्केतसमेत गरेका हुन्। मिन आङ ह्लाइङले सन् २०२० को निर्वाचनमा धाँधली भएको दाबी गर्दै सुकी नेतृत्वको निर्वाचित सरकार अपदस्थ […]
