टिग्रेमा तनाव बढेपछि इथियोपियन एयरलाइन्सका उडान रद्द
७ असोज, अदिस अबाबा (रासस/एपी)। सङ्घीय र क्षेत्रीय सेनाबीच लडाइँ चर्कने आशङ्काबीच, सरकारी स्वामित्वको इथियोपियन एयरलाइन्सले बुधबार बिहान अशान्त उत्तरी क्षेत्र टिग्रेका लागि हुने आफ्ना सबै उडान रद्द गरिएको घोषणा गरेको छ । प्रधानमन्त्री अबिय अहमद र उनको सरकारलाई सत्ताबाट हटाउने उद्देश्यले ‘टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट’ लगायत सात विपक्षी समूहले गठबन्धन बनाएको तीन दिनपछि यी उडानहरू […]
