असोज ६ गतेसम्म भन्सारबाट १ खर्ब २ अर्ब राजस्व असुली, बाँकी लक्ष्य ५ खर्ब २७ अर्ब
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को असोज ६ गतेसम्म भन्सार विभागले १ खर्ब २ अर्ब रुपैयाँ राजस्व असुली गरेको छ। चालु आर्थिक वर्षका लागि विभागले ६ खर्ब २८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। विभागका अनुसार असोज ६ गतेसम्मको असुली वार्षिक लक्ष्यको करिब १६ प्रतिशत हो। अब चालु आर्थिक वर्षमा विभागले थप […]
