Depository of News

सिड्नीका सार्वजनिक स्थानमा स्मार्ट चस्मा प्रयोग गर्न प्रतिबन्ध

newsdepo.com · world

९ असोज, काठमाडौं । अस्ट्रेलियाको सिड्नी नगर परिषद्ले आफ्नो स्वामित्वमा रहेका सार्वजनिक स्थानहरूमा स्मार्ट चस्मा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। व्यक्तिगत गोपनीयताको सुरक्षा र अनधिकृत भिडियो रेकर्डिङबाट हुनसक्ने सम्भावित दुर्व्यवहारलाई रोक्न परिषद्को बैठकले सर्वसम्मत रूपमा यस्तो निर्णय गरेको हो। नयाँ नियम लागू भएसँगै अब सिड्नीका स्विमिङ पुल, पुस्तकालय, जिम, बाल हेरचाह केन्द्र, टाउन हललगायतका स्थानमा […]

Read full article →