Depository of News

नेपालकै सर्वाधिक महंगो चिया कसरी बन्छ ? कति पर्छ मूल्य ?

newsdepo.com · world

सोध्नै पर्दैन, तपाईंले चिया त खानुभएको छ ? यो सर्वप्रिय पेयसँगै तपाईंको दैनिकी सुरु हुन्छ । बिहान तात्तातो चिया सुरुप्प नपारेसम्म तपाईं तंग्रिनुहुँदैन । चिया त पिउनुभएको छ । कस्तो-कस्तो ? चियापत्ती भुलुक्क उमालेको । थोरै चिनी मिसाएको । सुकुमेल र ल्वाङ मिसाएको । तेजपत्ता र अदुवा मिसाएको । दूध मिसाएको । आफ्नो स्वाद र […]

Read full article →