केएमसीले विद्यार्थीमार्फत गर्यो बाढीपीडितलाई २३ लाखभन्दा बढी सहयोग
७ असोज, काठमाडौं । काठमाडौं मोडेल माध्यमिक विद्यालय तथा कलेजले भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयोगार्थ २३ लाख ७० हजार ३१६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । विद्यालय तथा कलेजका विद्यार्थी कमिटी प्रतिनिधिमार्फत् नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोख्रेललाई उक्त रकमको चेक हस्तान्तरण गरिएको […]
