चेम्बरले उद्योगमन्त्रीलाई बुझायो व्यापारिक उधारो असुली सम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा
मस्यौदाले वस्तु तथा सेवा बिक्री गर्दा जारी भएको बिलबिजकलाई नै बिक्रीसम्बन्धी करारको आधार मान्ने प्रस्ताव गरेको छ ।