एल निनो र युद्धले श्रीलङ्काको अर्थतन्त्रमा जोखिम, आइएमएफले २ अर्ब ९० करोड ऋण दिने
काठमाडौं । श्रीलङ्काको आर्थिक सङ्कटपछि सुरु भएको पुनःप्राप्ति प्रक्रिया एल निनो जलवायु घटना र मध्यपूर्वको युद्धका कारण जोखिममा पर्न सक्ने अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चेतावनी दिएको छ । सन् २०२२ मा विदेशी मुद्रा अभावका कारण श्रीलङ्काले गम्भीर आर्थिक सङ्कट व्यहोर्नुका साथै पहिलो पटक सार्वभौम ऋण तिर्न नसक्ने अवस्था बेहोरेको थियो । त्यसपछि प्राप्त सुधारका […]
