बी-गाउस कन्टेन्ट क्रिएटर च्यालेन्जकी विजेता खत्रीलाई स्कुटर प्रदान
७ असोज, काठमाडौं । अग्नि समूहअन्तर्गतको अग्नि मोटोरिङले नेपालमा बी-गाउस स्मार्ट ई–स्कुटरको आधिकारिक वितरकका रूपमा आयोजना गरेको ‘कन्टेन्ट क्रिएटर च्यालेन्ज’को विजेता घोषणा गरेको छ। च्यालेन्जमा हृतिका खत्री विजेता बनेकी छन्। उनले आफ्ना बुवाका लागि स्कुटर जित्ने चाहना व्यक्त गर्दै तयार पारेको भावनात्मक रिलले दर्शकको ध्यान आकर्षित गरेपछि उनलाई विजेता घोषणा गरिएको कम्पनीले जनाएको छ। गत […]
