Depository of News

दक्षिण अफ्रिकामा पार्टी चलिरहेको घरभित्र गोलीबारी, ११ जनाको मृत्यु

newsdepo.com · world

गोली लागेर घटनास्थलमै १० जनाको मृत्यु भएको थियो । चार जनालाई अस्पताल लगिएकोमा उपचारका क्रममा थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read full article →