सौरभ चौधरीले विराटनगरबाट थाले ‘द राइज अफ साम्राज्य’ को छायांकन
काठमाडौं । निर्देशक सौरभ चौधरीको आगामी फिल्म ‘द राइज अफ साम्राज्य’को छायांकन सुरु भएको छ । विराटनगरमा शुभमुहूर्त गर्दै छायांकन थालिएको हो । यो फिल्मलाई उनले यसपटक अझ ठूलो क्यानभासमा निर्माण गर्न लागेको बताएका छन् । एपिक एक्सन ड्रामाका रूपमा निर्माण हुने बताइएको फिल्मको छायांकनका लागि ७० दिनको तालिका तय गरिएको छ । अधिकांश छायांकन […]
