Depository of News

टेलर स्विफ्टको नयाँ गीत ‘प्यासेन्ट जिरो’ शुक्रबार आउँदै

newsdepo.com · world

लस एन्जलस । अमेरिकी पपस्टार टेलर स्विफ्टले आफ्नो नयाँ गीत ‘प्यासेन्ट जिरो’ सार्वजनिक गर्ने घोषणा गरेकी छन् । यो गीत शुक्रबारदेखि डिजिटल संगीत प्लेटफर्ममा उपलब्ध हुनेछ । उनले हाललाई गीतबारे सीमित जानकारी मात्र सार्वजनिक गरेकी छन् । स्विफ्टले सामाजिक सञ्जालमार्फत नयाँ गीतको घोषणा गर्दै लेखेकी छन्, ‘मेरो नयाँ गीत प्यासेन्ट जिरो सेप्टेम्बर २५ मा सार्वजनिक […]

Read full article →