‘बा : एक योद्धा’ को प्रिमियरमा हरिवंशले भने, ‘सितिमिति लोग्नेमान्छे रुँदैनन्, मनमनै रोएँ’
रोजगारी, अध्ययन तथा विभिन्न अवसरको खोजीमा सन्तान विदेशिने क्रम बढ्दै जाँदा घरमा रहेका वृद्ध बुवाआमाले भोग्ने एक्लोपन, उपेक्षा र पारिवारिक दूरीलाई फिल्मले समेटेको छ ।
