Depository of News

रेशम चौधरीको कैद मिनाहा सदर भयो, कसुरदारको दाग रहला कि मेटिएला ?

newsdepo.com · world

रेशम चौधरीको कैद माफीमिनाहा गर्ने राष्ट्रपतिको निर्णय सर्वोच्च अदालतबाट सदर भयो । जघन्य अपराधमा संलग्न भएर कसुरदार ठहरिएको उनको ‘ट्रयाक रेकर्ड’ कायम रहने कि हट्ने भन्ने विवाद सर्वोच्च अदालतमै विचाराधीन छ ।

Read full article →