प्रधानमन्त्री बालेनले भने– भारीदेखि अति भारी वर्षा हुँदैछ, सावधानी अपनाउनुहोला
७ असोज, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले असोज ९ गतेदेखि देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन, सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन् । सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन पनि उनले आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको […]
