‘छ माया छपक्कै २’ को शीर्ष गीत सार्वजनिक
काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘छ माया छपक्कै २’ को शीर्ष गीत युट्युबमा रिलिज भएको छ । अन्य कलाकारलाई पनि समेटेर तयार पारिएको गीतको भिडियो मल्टि-स्टारर देखिन्छ । दीपकराज गिरी, केकी अधिकारी लगायतका कलाकार भिडियोमा फिचर्ड छन् । मुख्य महिला पात्र गर्भवती भएपछि उसलाई शुभकामना दिन आयोजना गरिएको सेरेमोनीको सन्दर्भमा म्यूजिक भिडियो तयार पारिएको […]
